काठमाडौं, चैत २९ । काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो निभाउन हेलिकप्टरमार्फत् पानी हालिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको निकुञ्ज प्रशासनले जनाएको छ
केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४७० एक्यूआईमा पुगेको थियो यस्तै, हिजो हावाहुरीसहित पानी परेपछि देशका धेरैजसो ठाउँको मौसम खुलेको छ ।
आइक्यू एअर डटकमका अनुसार नेपालको अहिलेको एक्युआई आज १ सय ५८ रहेको छ । यद्यपि यो सूचक संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई
९ लाख ठगी गरेको भन्दै दुई युवकले दिएको उजुरीको आधारमा भुजेललाई माछापोखरीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ । उपत्यकामा संक्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको काठमाडौंका प्रमुख
दिपेन्द्र अधिकारी काठमाडौं, चैत १५ । पछिल्लो तीन महिनामा काठमाडौं उपत्यका दुई पटक विश्वकै सबैभन्दा बढी प्रदुषित शहर बनेको छ । गत पुस २० गते र यही चैत १३ गते
काठमाडौं, चैत १५ । काठमाडौंवासीका लागि सपना बनेको मेलम्चीको पानी विपनामा परिणत भएको छ । आइतबार काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट उपभोक्ताको घरका धारामा पानी खसालेर एउटा बहुप्रतिक्षित योजनाको परिणाम जनताका
काठमाडौं । काठमाडौं सहित देशका विभिन्न भागमा कायम वायु प्रदूषणमा आज पनि सुधार आउन सकेको छैन । बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरुले बताएका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला
आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि केही बादल विकसित भइ हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना छ ।