Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


बलात्कार गरी एक लाख नगद र दुई तोला सुन लुट्ने तामाङ पक्राउ

काठमाडौं । काठमाडौंमा बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपितलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । २४ वर्षीया महिलालाई बलात्कार पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार रहेको अभियोगमा

काठमाडौंमा थप तीन जनामा हैजाका लक्षण

अस्पतालको आईसीयूमा हिजो भर्ना भएका उनीहरूको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आएको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिनुभयो ।

काठमाडौंको चप्पल कारखाना नजिकै ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३ चप्पल कारखाना नजिकै आइतबार राति ट्रिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । महाराजगञ्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको ट्रिपरले अन्दाजी

काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

काठमाडौं । असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ । निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको

काठमाडौंको धापासीमा कारको ठक्करबाट स्कुटरमा सवार बालकको मृत्यु

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासी डाँफे कोलनी नजिकै मंगलबार दिउँसो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । प्रदेश–१–०२१ च २९५६ नम्बरको कारले प्रदेश २–०३५ प

सडक, विद्युत, टेलिकम र खानेपानीकाे अनुगमन महानगरले गर्न पाउनुपर्ने मेयर साहकाे माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सडक, विद्युत, टेलिकम र खानेपानीकाे कामकाे अनुगमन महानगरले गर्न पाउनुपर्ने माग गर्नुभएकाे छ । महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे

उपत्यकामा सरुवा रोगको त्रास, अस्पतालमा झाडापखालामा बिरामी बढे

व्यवसाय र पैदलयात्रुको प्रभावित हुनुको अलावा ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य जोखिममा पर्दै गएको छ । उनीहरु आफ्नो स्वास्थ्यप्रति चिन्तित छन् । फोहोरका कारण स्वास्थ्यमा असर परेको अनुभव उपत्यकाबासीले गर्न

अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जर्नेल काठमाडौंमा

भ्रमणको समयमा प्रधानसेनापति शर्मालगायतको टोलीले मिसनहरूको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतका पक्षका बारेमा जानकारी लिने र राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्ने सेनाको भनाइ छ ।

ढल्ने साइत कुर्दै काठमाडौंका बुढा रुख

धराप शैलीमा रहेका रुख ढल्दा वर्षेनी मानिसको ज्यान गएका समाचार आइरहेका छन् । सौन्दर्यका खातिर रोपिएका रुखविरुवा वियोगान्त घटनाको जड बन्ने अवस्था नआओस् भन्ने तर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी

जनप्रतिनिधिको क्षमता मापक बन्दै काठमाडौंको फोहोर व्यवस्थापन

नवनियुक्त मेयर बालेन्द्र शाहले फोहोर विसर्जन प्रभावित क्षेत्र, प्रधानमन्त्री शेरबहादुर देउवा, विभागीय मन्त्री, शीर्ष नेताहरूसँग समस्या समाधानका लागि गरेको प्रयासले अहिलेसम्म आकार पाएको छैन ।