काठमाडौं महानगर « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन डाेजर चलाएकाे छ । अस्पतालको भवनदेखि उत्तरतर्फ रहेका अनधिकृत संरचनामाथि डाेजर चलाइएकाे महानगरले जनाएको छ । डोजर चलाउनु

पत्र काटेका ४५ मध्ये ९ संस्थाले मात्रै महानगरलाई राजस्व बुझाए

काठमाडौं । काठमाडौं महानगरले राजस्व बुझाउन पत्र काटेका ४५ वटा संस्थामध्य ९ वटा संस्थाले मात्रै महानगरलाई राजस्व बुझाएका छन् । मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन महानगरले ती संस्थालाई पत्राचार

काठमाडौं महानगर संरचना भत्काउन सक्रिय, व्यवस्थापनमा निष्क्रिय

काठमाडौं । डोजर प्रयोग गरी भत्काइएका संरचना लथालिंग हुँदा काठमाडौं सफा बनाउने महानगर अभियान गलपासो बन्ने खतरा बढेको छ । अवैध संरचना भत्काइएपछि त्यसको स्वामित्व लिने विषयमा सम्बन्धित पक्ष बेखबर

काठमाडौं महानगरले हटायो अल्फाबिटाको अवैैध संरचना

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रुपमा बनाइएको संरचना हटाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकै उपस्थितिमा बिहीबार दिउँसो सो भवनको पार्किङ स्थलमा अवैध रुपमा निर्माण गरिएको बेसमेन्टको

नर्भिक अस्पतालले निर्माण गरेको अवैधानिक संरचना हटाउन काठमाडौं महानगरको निर्देशन

सोमबार अस्पताललाई पत्र लेख्दै महानगरले भाडामा लिएको जग्गाभन्दा पश्चिमतर्फ निर्माण भएको क्यान्टिन भवन लगायतका संरचनाहरू सरकारसँग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएकाले २४ घण्टाभित्र हटाउन निर्देशन दिएको

कल सेन्टरमा आएका गुनासो सम्बन्धित निकायबाट सम्बोधन भएन

काठमाडौं । काठमाडौं महानगरवासीले वर्षासँगै आएको बाढी, डुवान र सडक मर्मतजस्ता विषयमा महानगरसँग अत्यधिक दैनिक गुनासो गर्ने गरेका छन् । महानगरपालिकाले गत जेठ अन्तिम हप्तामा सुरु गरेको कल सेन्टरमा महानगरबासीले

कुहिने र नकुहिने फोहोर आजदेखि अलग-अलग संकलन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (आइतबार) देखि कुहिने र नकुहिने फोहोर अलग-अलग संकलन गर्ने भएको छ। महानगरले ल्याण्डफिल साइटका स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना

फुटपाथको विषयले नगरप्रमुखको आलोचना, सहज व्यवस्थापन मुख्य चुनौती

हालै कठामाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले पनि फुटपाथ हटाएर व्यवस्थित बनाउने निर्णय गरेसँगै साना व्यापारीले विरोध जनाएका छन् । तर, पैदलयात्री र सर्वसाधारणले भने महानगरको निर्णयको समर्थन गरेका छन्

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, खाली जग्गामा पोखरीदेखि फल्चा निर्माण गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्रको नियमन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे

काठमाडौं महानगरको कल सेन्टरमा गुनासो – खानेपानी, फोहोर र ढल

काठमाडौं । काठमाडौं उपत्यकाबासीले नवनिर्वाचित महानगरका जनप्रतिनिधिसँग कस्तो गुनासो राख्लान ? महानगरमा नयाँ जनप्रतिनिधि भित्रिनासाथ पहिलो बैठकले गुनासो व्यवस्थापनलाई पहिलो एजेण्डामा राखेपछि स्थापना गरिएको कल सेन्टरमा फोहोर व्यवस्थापन, खानेपानी र