Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


काठमाडौं-तराई द्रुत मार्गको भौतिक प्रगति करिब ३१ प्रतिशत

कठामाडौं । काठमाडौं-तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्रयाक निर्माण कार्य करिब ३१ प्रतिशत भौतिक प्रगति