Logo २५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026


नदी किनारका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिका नदी किनारको अतिक्रमण हटाउने अभियानमा लागेको बेला काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । शहरी