२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


कोरोना रोकथाम, उपचार र राहतमा केन्द्रीत हुन सरकारलाई कांग्रेसको माग

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसले कोभिड-१९ (कोरोना)विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकताअनुसार आईसीयू बेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरूलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गरेको छ ।

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक अहिले बसिरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी रहेको हो । संसद् विघटन, विपक्षी गठबन्धनको रणनीति, अदालती प्रक्रिया र

राष्ट्रपति र प्रधानमन्त्रीले परिवर्तनका एजेन्डाहरु समाप्त पारेः पूर्व-उपप्रधानमन्त्री सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री र राष्ट्रपतिले योजनाबद्ध रुपमा संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त पारेको आरोप लगाउनुभएको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्री ओलीको

कांग्रेसको सर्वदलीय बैठकमा नेपाल बुढानिलकण्ठ पुगे

काठमाडौं । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता कुमार नेपाल बुढानिलकण्ठ पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार सरकार गठनका लागि आजै साँझसम्मको

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाले दिउँसो २ः३० बजेलाई बैठक बोलाउनुभएको सांसद सुजता परियालरले जनकारी दिनुभयो । परियारका अनुसार संसद भवन ल्होत्से हल बानेश्वरमा

वर्तमान सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : पूर्वअर्थमन्त्री महत

काठमाडौं, जेठ ४ । नेपाली कांग्रेसका नेता एवंम पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको छ । पूर्वअर्थमन्त्री डा. महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले

कांग्रेसले कोभिड—१९ को अवस्था बुझ्न सातै प्रदेशमा अन्तरक्रिया गर्ने

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसले ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा सातै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । आजदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत अन्तरक्रिया गर्न लागिएको कांग्रेसले

स्वास्थ्य संकटकाल लगाइ स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न नेतृ संग्रौलाकाे माग

त्यसैगरी उहाँले राष्ट्रिय संकटको घडीमा राष्ट्रिय संकल्प आवश्यक पर्ने भएकाले तत्काल संसद अधिवेशनको आह्वान गर्न समेत सरकारकाे ध्यानाकर्षण गराउनुभएको छ ।

मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलियो : रामचन्द्र पौडेल

काठमाडौं, बैशाख ३१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः

कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न