Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल : राधेश्याम अधिकारी

काठमाडौं, असार १७ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल भएको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रियसभा

तयारी नपुगेको भन्दै कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो ।

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । क्रियाशील सदस्यताका विषयमा छलफल गर्न बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । कांग्रेस

१३ औं महाधिवेशनको घाइते हुँ : रामचन्द्र पौडेल

काठमाडौं, असार ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आफूपक्षीय नेताहरुसँगको छलफलमा नेता पौडेलले आफु १३ औं महाधिवेसनमा सभापतिमा

कांग्रेस पार्टी कार्यालयमा लगाइएको ताला दुई महिनापछि खुल्यो

बर्दिया, असार ११ । नेपाली कांग्रेस बर्दिया पार्टी कार्यालयमा दुई महिनाअघि लगाइएको ताला शुक्रबार खोलिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय दीपक गिरी, सुरेन्द्र पाण्डे र नेपाली काँग्रेस बर्दियाका सभापति

सिंह, निधि र कोइरालाको समीकरण र काङ्ग्रेस नेतृत्व

तेजप्रसाद लामिछानेडा शशांक कोईराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधि यी तीनै जना बिपि, गणेशमान र निधिका कान्छा सुपुत्रहरु हुन् । आखाको मेडिकल डाक्टर शशांक कोइराला २०६४ सालपछि पार्टीको सक्रिय राजनितीमा

राप्रपा संयुक्तबाट कांग्रेस प्रवेश गरेका ५५ जनालाई महासमिति सदस्यमा समायोजन

काठमाडौं । नेपाली कांग्रेसले राप्रपा संयुक्तबाट पार्टी प्रवेश गरेका ५५ जनालाई महासमिति सदस्य पदमा समायोजन गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा राप्रपा तत्कालीन महामन्त्री सुनिल थापा

कांग्रेसमा नयाँ समीकरणको पहल

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वका लागि नयाँ समिकरणको पहल सुरु भएको छ । भदौं १६ गतेदेखि काठमाडौंमा हुने १४ औं महाधिभवेशनमा नेतृत्व लिन अहिले पहिलो र दोस्रो पुस्ताका नेताहरुले सक्रियता

कांग्रेस महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं, असार ३ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन हुने भएको छ । बिहीबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा तालिका संशोधनको प्रस्ताव लगिएको छ । सहमहामन्त्री प्रकाशशरण

महाधिवेशनको `मोडालिटी` तय गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज २ बजे डाकिएको बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन् ।