काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । आगामी २५ गतेका लागि संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा बोलाएको सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो
पोखरा, साउन २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने बताउनु भएको छ । नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता
काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले तोकिएको मितिमा १४औं महाधिवेशन सम्पन्न नभए आगामी भदौ २३ गतेबाट पार्टीको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रिय
तेह्रथुम । कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा केन्द्रमा मात्रै होइन, प्रदेश, जिल्ला र स्थानीय तहसम्म पनि आकांक्षीहरु खुलिरहेका छन् । आफुले चाहेको पदमा उम्मेदवारी घोषणा गर्नेहरुको संख्या बढ्दो
काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडल समुहको भेला सुरु भएको छ। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा अहिले भेला भइरहेको हो। पार्टीको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएपछि पौडेल
काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक मंगलबार बस्दै छ । क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन्
काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभाग केन्द्रीय समिति र लोकतान्त्रिक खेलकुद संघको आयोजनामा चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एक सय दुई जनाले रक्तदान गरेका छन् । कार्यक्रम
काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच क्रियाशील सदस्यताको विवाद मिलाउन नयाँ मापदण्ड बनाउने सहमति भएको छ । शुक्रबार सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा आगामी १४औं
काठमाडौं, साउन १३ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न र कोरोनबाट थिलथिलो अर्थतन्त्रलाई चलायमान गर्न विषेश राहत कार्यक्रम ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।