पोखरा, मंसिर १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु वर्तमानको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि पोखरामा सुरु गण्डकी
काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । बिहीबार नेपाली कांग्रेसको प्रथम प्रदेश
काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्र्तगत १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरु हुने भएकाले हालसम्म जिल्ला अधिवेशन
सर्लाही, मंसिर १५ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सर्लाहीमा प्रदेश निर्वाचन र संघीय निर्वाचन शुक्रबार एकैदिन गर्ने निर्णय भएको छ । बुधबार बसेको कांग्रेस सर्लाहीको संस्थापन र संस्थापन
चितवन, मंसिर १५ । चितवन कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेपछि चाँडै नयाँ मिति घोषणा गरेर सूचारु गर्न माग गरिएको छ । सभापति पदका उम्मेदवार कैलाश कोइराला, क्षेत्रीय सभापति भरत लामिछानेलगायत
प्रदेश सभापतिका लागि कांग्रेसको संस्थापन अर्थात सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र संस्थापन इतर अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट आकांक्षी धेरै देखिएका छन् ।
काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसले अहिलेसम्म ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । अहिलेसम्म प्रदेश १ र कर्णालीका सबै जिल्लाको अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गर्नुभएको छ । पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा
धनकुटा, मंसिर १४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत धनकुटामा स्थगित भएको मतदान बिहानबाट भइरहेको छ । मतदान बेलुकासम्म रहने निर्वाचन समितिले जनाएको छ । मतदानपछि मतगणना सुरु गरिने साथै
काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको दुई दिन पर सारिएको छ । सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच बसेको बैठकले प्रदेश अधिवेशन