मेलौली नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर चन्द विजयी हुनुभयो । डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी हुनुभयो ।
त्यसैगरी उप–मेयरमा कार्कीले १२ हजार ४ सय ९६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उप–मेयरका उम्मेदवार जसपा नेता अमरेन्द्र यादवले ७ हजार ६२ मत प्राप्त गर्नुभएको छ ।
बुटवल । रुपन्देहीको कन्चन गाउँपालिकामा नेपाली कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा मौसमी थापा मगर विजयी हुनुभएको छ । मंगलबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार ढकाल १० हजार १ सय ४१ मतसहित
चिचिला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पाशाङ नुर्वु शेर्पाले १ हजार ८ सय ६१ मत ल्याएर विजयी हुँदा निकतम प्रतिस्पर्धी माओवादीका रिपुप्रसाद राईले ९ सय ९ मत ल्याउनुभयो ।
त्यस्तै महालक्ष्मी नगपालिकामा गठबन्धन तर्फबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका धुव्रराज रायाले ५ हजार ७ सय ५२ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिपक बुढाथोकीले
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र राईको वडामा नेपाली कांग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा कांग्रेसका भुपाल कुमार कार्कीले जित्नु
मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ गरेकाले उनीहरूले लाभ लिएको बताउनुयभो ।
सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी हुनुभएको हो । बोहराले ४२२९ मत र नेपाल ४१५६ मतसहित विजयी
स्याङ्जा । स्याङ्जामा हालसम्म नेकपा एमाले ५ र नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ । स्याङ्जामा ११ स्थानीय तह रहेकोमा हरिनास कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा
पाँचथर । नेकपा एमालेको गढ मानिएको हिलिहाङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका समरबहादुर अधिकारी विजयी हुनुभएको छ । सत्ता गठबन्धबाट उम्मेद्धार बनेका अधिकारीले एमालेका भवनी प्रसाद लिङदेनलाई २१० मतले