२६ श्रावण २०८२, सोमबार | Tue Aug 12 2025


डडेल्धुराको कांग्रेस वडा समितिले चुनाव बहिस्कार गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा नेपाली कांग्रेसको वडा समितिले आगामी चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाको वडा नम्बर ५ स्थित कांग्रेस वडा समितिले जिल्लावासीले नै

सत्ता होइन व्यवस्था महत्वपूर्ण छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका लागि सत्ता नभइ व्यवस्था महत्वपूर्ण रहेको बताउनुभएको छ । शुक्रबार बाम गठबन्धनको तर्फबाट बुटवलमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ

आयोगले सोध्यो विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रबार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो

बीपीका सहयात्रीदेखि तीन दशक एकछत्र प्रभाव जमाएका नेताहरु चुनावी प्रतिस्पर्धाबाट अलग

काठमाडौं । वि.स. २०४६ सालको राजनीतिक परिवर्तनले ल्याएको बहुदलीय शासन प्रणाली र २०६२/६३ जनआन्दोलनबाट स्थापित गणतान्त्रिक शासन व्यवस्था ल्याउन जेलनेल खाएका शीर्ष तहका नेताहरु यस पटकको चुनावमा टिकटबाट वञ्चित भएका

कांग्रेसको घोषणापत्र पारित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र

कांग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित हुने

काठमाडौं । नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ । कांग्रेसले मंगलबार एक विज्ञप्तिमार्फत आगामी

विद्यावारिधी गरेका नेताले नै पाएनन् टिकट, धेरै कांग्रेसमा

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा उच्च शिक्षा हासिल गरेको नेताहरुको संख्या अन्य पार्टीको तुलनामा धेरै छ । कांग्रेसमा डा. उपाधि लिनेको संख्यापनि समकालिन दलहरुमा

मेरो अन्तिम निर्वाचन हो : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले सोमबार विदुरमा आयोजना

कांग्रेस नेता सिटौलाको वारेसनाममार्फत उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे नै उहाँले

सिन्धुली –१ मा कांग्रेसले श्याम घिमिरेलाई दियो टिकट

सिन्धुली । नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नम्बर –१ मा श्याम घिमिरेलाई टिकट दिएको छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका घिमिरेलाई सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले सिन्धुली –१ बाट उम्मेदवार