१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


राष्ट्रियसभा निर्वाचनबारे कांग्रेस र माओवादीबीच छलफल

काठमाडौं । बालुवाटारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति