३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


कांग्रेस बैतडीको जिल्ला सभापतिमा चन्द विजयी

बैतडी । नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक मत परिणाम अनुसार चन्द ३२० मतान्तरले विजयी हुनुभएको हो । उहाँले ८०९ मत प्राप्त गर्दा