काठमाडौं । नेपाली कांग्रेस आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार छनोटको गृहकार्यमा जुटेको छ । सोमबारदेखि निरन्तर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवार