Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


कांग्रेस आधिकारिकता विवाद उत्कर्षमा: संस्थापन पक्षधरको पनि आयोगमा धर्ना (तस्बिरसहित)

काठमाडाैं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको समूहले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षधरहरूले