Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


डा. डिला संग्रौलाको पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण

काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले