Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


काँग्रेस महासमिति बैठकस्थल गोदावरीमा नेता, कार्यकर्ताको चहलपहल

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु भएको छ । सोमवारबाट ललतिपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित