काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ । शनिबार राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे हाे। चोरी तथा लुटपाटमा