Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने कर्णाली सरकारकाे निर्णय

काठमाडाैं। कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत, उद्धारका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। कर्णाली मन्त्रिपरिषद्को मंगलबार