१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि तीन महिना थप गर्न सकिने

कोरोना संक्रमण बढेसँगै सरकारले स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि थप्नसक्ने निर्णय गरको हो । यसअघि पनि कोरोना बढेको समयमा सरकारले करारमा कर्मचारी नियुक्ति गरेको थियो ।