काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबै भन्दा गम्भीर धक्का र पराजय व्यहोरेको स्वीकार गर्नुभएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनको परिणामलाई केन्द्रित गर्दै