२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


आज ४४ औं पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । वि.सं. १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा