२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


हुलाकी मार्ग निर्माणमा कम्पनीले कमसल सामाग्री प्रयोग गरेको भन्दै स्थानीयद्वारा विरोध

कपिलबस्तु । कपिलवस्तुमा निर्माण भइरहेको हुलाकी मार्गमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । शिवराज नगरपालिका खरेन्द्रपुर–सितलापुर–भिल्मी हुलाकी मार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक