Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


कमला श्रेष्ठको ‘सौन्दर्य क्रान्ति’ पुस्तक विमोचन

काठमाडौं । वरिष्ठ ब्यूटिसियन कमला श्रेष्ठको पुस्तक सौन्दर्य क्रान्ति विमोचन भएको छ । मंगलबार श्रेष्ठको पुस्तक विमोचन भएको हो । कमला श्रेष्ठ बिगत ४५ वर्षदेखि सौन्दर्य पेशालाई अंगाल्दै आउनुभएको छ