भासिनले जहिले पनि महिलावाद पुरुष–महिलाबीचको युद्ध नभइ पितृसत्ताको सिद्धान्तविरुद्ध रहेको बताउने गर्नुहुन्थ्यो ।
काठमाडौं । महिला अधिकारकर्मी कमला भासिनको आज बिहान निधन भएको छ । अधिकारकर्मी कविता श्रीवास्तावाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भासिनको निधनको जानकारी दिएकी हुन् । उनकाअनुसार केही महिनाअघि उनलाई क्यान्सर रोगको