कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका–१ मा रहेको पहिरा खोलाले बगाउँदा दुई भारतीय बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारतको बलरामपुर जिल्लाका १७ वर्षीय निखिल कौशाल र १८ वर्षीय सुरज सोनी
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ जौबारीमा सोमबार बेलुका ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ना २ क ८१८ नम्बरको पानी ट्याङकरले पैदल हिडिरहेका स्थानीय ५५ वर्षीय महोमद हनिकलाई
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्जमा एक अपाङ्ग महिला बलत्कृत भएकी छन्। महाराजगञ्ज नगरपालिका वडा नम्बर ६ छोटकी बुटहनियामा अपाङ्ग महिलाको बलात्कार भएको प्रहरीले बताएकाे हाे । यहि जेठ ४ गते बुधबार
यस्तै, उपमेयरमा कांग्रेसकी आरतीदेवी चौधरीले ३ हजार २४४, एमालेकी विमलेश मौर्याले १ हजार ८२७ र जसपाकी आरतीसिंह यादवले १ हजार ७९२ मत ल्याउनुभएको छ । माओवादी केन्द्रकी पुष्पा तिवारीले १
कपिलबस्तु । स्थानीय तह निर्वाचन अन्तर्गगत कपिलबस्तुको शुद्धोधन गाउँपालिकाको मतगणना जारी छ । जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उम्मेदवार निसार अहमद खाँले ५२१ मतका साथ अग्रता लिएका
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कपिलवस्तुमा हाल उम्मेदवार छनोटको काम गरिसकेको छ । पालिकाहरूले उम्मेदवारको नाम जिल्लामा सिफारिस गरिसकेका छन् । गठबन्धन भएमा जिल्लाका सबै पालिमा एमालेले सकस हुने आँकलन
काठमाडौं । कपिलवस्तु महोत्सवमा दर्शक सवार पिङ भाच्चिदा १४ जना घाइते भएका छन् । कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा जारी १२ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औधोगिक मेलामा सञ्चालन
कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका–६ खडैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिजयनगर गाउँपालिका–७ मानपुर बस्ने ४५ वर्षीय लालमोहन केवटको
कपिलवस्त । कपिलवस्तुको कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको छ । जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा रहेको कृष्णनगरमा बसपार्क नहुँदा सवारी साधन पार्किङ गर्न समस्या हुँदै आएको थियो । कृष्णनगरमा बसपार्क पार्किङ
कपिलवस्तु । हात्तीपाईले निवारणकालागि कपिलवस्तुमा फागुन २८ गतेदेखि महाभियान संचालन गरिने भएको छ । यो अभियान कपिलवस्तु सहित देशका १० जिल्लामा संचालन हुन लागेको हो । हात्तीपाइले विरुद्धको औषधी अभियानले