Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


निर्वाचन अघि नै सीमा नाकामा कडाई गरिने

बर्दिया । निर्वाचन अघि नै सीमा क्षेत्रमा कडाई गरिने भएकाे छ । स्थानीय तहको निर्वाचन अघि बर्दिया र बाँकेको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने द्विपक्षीय निर्णय भएको छ।नेपाल–भारत