कञ्चनपुरको कृष्णपुर नगरपालिका « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनु भएको छ । कृष्णपुरको मेयरमा कांग्रेसका उम्मेदवार हेमराज ओझाले १० हजार ३३४ मत प्राप्त गरी विजयी हुनु