Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनु भएको छ । कृष्णपुरको मेयरमा कांग्रेसका उम्मेदवार हेमराज ओझाले १० हजार ३३४ मत प्राप्त गरी विजयी हुनु