Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


इलामको बरबोटे खानेपानी आयोजनाको काम कछुवा गतिमा

इलाम । २०६६ सालमा सुरु भएको इलामकोे मान्द्रेनी बरबोटे खानेपानी आयोजना अझै सम्पन्न हुन सकेको छैन । करिब नौ सय घरधुरी रहेको बरबोटेमा केहीले पानीको मुहान नै किनेर पानी पिउने