Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


पूर्व राजा ज्ञानेन्द्रले राखेको प्रस्तावको कुनै औचित्य नरहेको एमाले अध्यक्ष ओलीको भनाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्न गरेको प्रस्तावको कुनै औचित्य नरहेको बताउनु भएको छ । आइतबार विराटनगर विमानस्थलमा संचारर्कीहरुसँगको