Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


केपी ओलीले गुण्डुमा नयाँ घर यस्ताे बनाउँदै (तस्बिरसहित)

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निवास बनाउने काम शुरू भएको छ। एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीका लागि निवास बनाउने काम शुरु भएकाे