Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


ओलम्पिक छनोट महिला फुटबलमा भियतनामद्वारा नेपाल पराजित

काठमाडौं । पेरिस ओलम्पिकका लागि महिला फुटबल छनोटको पहिलो खेलमा नेपाललाई भियतनामले हराएको छ । दशरथ रंगशालामा बुधबार बेलुकी सम्पन्न खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भएको हो । भियतनामले