Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


म्याग्दीकाे ओमकुमारी शान्ति कोषमा नयाँ कार्य समिति गठन

म्याग्दी । म्याग्दीका दीर्घरोगी र विपन्न बिरामीहरुको सहारा बनेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा पत्रकार हरिकृष्ण गौतमको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको छ । शनिबार भएको अधिवेशनबाट पत्रकार गौतमको