१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


टेष्ट क्रिकेटमा न्युजिल्याण्डमाथि बंगलादेशको ऐतिहासिक जित

काठमाडौं । न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ । विश्व टेस्ट च्याम्पियन न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै बंगलादेशले इतिहास रचेको हो । जितसँगै बंगालदेशले