Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


एसीसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तान विजयी

काठमाडाैं। एसीसी यू-१९ एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले पराजित भएकाे छ। दुबईमा बुधबार दिउँसाे सम्पन्न भएको प्रतियोगिताको समूह ‘बी’ नेपालले तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटको हार ब्यहोरेको हो।