१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


२३ वर्ष मुनिको एसियन कप फुटबल छनोटमा आज नेपाल र इरान भिड्दै

एजेन्सी । एएफसी २३ वर्ष मुनिको एसियन कप फुटबल छनोटमा नेपालले आज इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल नेपाली