काठमाडौं । एसिएन पेन्ट्सले नेपाली बजारमा नयाँ उत्पादन ल्याएको छ । उपभोत्ताको माग अनुसार कम्पनीले वाल पेन्टिङ, बाथरुप फिटिङ्, तथा कोठाको सजावटको लागि नयाँ उत्पादन ल्याएको कम्पनीले जनाएको छ ।