Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


२२ सांसद्लाई अनुशासनको कारबाही गर्ने ओलीको प्रस्ताव

ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बसेको बैठकमा मुलुकका पछिल्लो रजनीतिक अवस्था र प्रतिपक्षीको भूमिकालगायतका विषयमा छलफल भैरहेको नेताहरूले बताएका छन् ।