कैलाली । नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ । गत आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।