‘पार्टीभित्र विषयगत रूपमा उठेका मतभेदलार्ई विभिन्न समयमा सहमतिमार्फत अघि बढ्नुपर्छ भन्ने विषयमा नेताहरूबीच एकमत छ,’ उहाँले भन्नुभयो, ‘दुई जनाको अभिव्यक्तिबाट पार्टी एकतामा कसैले पनि दुईमत नगरे हुन्छ ।’
‘सदनबाट पारित भएको एमसीसीको व्याख्यासहितको सदनमा जुन निर्णय भएको छ, त्यो पार्टीले अघि सारेको मूल्य र मर्ममा नै आधारित छ,’ उहाँले भन्नुभयो, ‘पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि
‘महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन, गर्ने नै होइन भनेको हुँदै होइन, परिमार्जनसहित अनुमोदन गर्ने भन्ने कुरा हो,’ उहाँले भन्नुभयो, ‘अहिलेको व्याख्यात्मक घोषणामा महाधिवेशनको मर्म समेटिएको छ ।’
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी
गत पुसमा सम्पन्न महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकबाट पार्टी महासचिवसहित अन्य पदाधिकारीहरु चयन गरिने माओवादीको तयारी छ ।
काभ्रेको धुलिखेलमा पत्रकारसँग कुराकानीमा नेता सिंहले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन कायम रहने वा नरहने भन्ने विषय वडातहसम्मको जनताको सुझावमा तय गरिने बताउनुभयो ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पूर्वमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले पार्टीको निर्णय विपरीत यथास्थितिमा एमसीसी पारित भएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रशान्त विक्रमसिं झाले एमसीसीलाई मनी कलेक्टिङ्ग क्याम्पेन अर्थात भ्रष्टाचारको अर्को एउटा फर्मूला भएको बताउनुभयो । एमसीसी र नेपाल सरकारबीचको सहकार्य देशका लागि घातक हुने उहाँको भनाइ
मंगलबार काठमाडौंको बुद्धनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा बसेको आठ संगठनको बैठकले एमसीसी पारित भएको विरोधमा प्रर्दशनको कार्यक्रम तय गरिएको हो ।
काठमाडौं । प्रतिनिधि सभाले अमेरिकी सहयोग (एमसीसी) सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र दुई लाइन संघर्ष चर्किएको छ । एमसीसी पारित गर्न नहुने पक्षमा रहनु भएका नारायणकाजी श्रेष्ठसहित