Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


एमसीसी उपाध्यक्ष क्यामरन आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज मंगलबार नेपाल आउनु हुने भएको छ । नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उहाँ आज अपरान्ह