१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


एमसिसि नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी

काठमाडौं । एमसिसि नेपालले आफ्नो काममा उल्लेख्य प्रगति भएको बताएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक वर्षमा भएको प्रगति विवरण सार्वजनिक गरेको हो । परियोजनाले १० जिल्लामा ८५६