६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024


ब्राजिलको मुख्य प्रशिक्षक एन्सेलोटी

एजेन्सी । कार्लो एन्सेलोटी ब्राजिलको मुख्य फुटबल प्रशिक्षक बन्ने भएका छन् । एन्सेलोटीले २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ ।