Logo १२ माघ २०८२, सोमबार | Tue Jan 27 2026


‘ए’ डिभिजनका चार क्लब एएफसीको क्लब लाइसेन्स

क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पानेछन् ।

विमानस्थलमा अल्मुताइरीले भने, ‘म मेरो घर फर्किएको छु’

उनले पछिल्लो तीन महिनामा भएका नकारात्मक कुराहरुलाई आफूले भुलेको पनि बताए । ‘मेरो मनमा नकारात्मक कुरा छैन,’ उनले थपे, ‘म नयाँ उत्साह र ऊर्जाको साथमा आएको छु ।’

अल्मुताइरी र एन्फाबीच तीन वर्षको सम्झौता

नेपाली फुटबललाई राम्रो बनाउनका लागि आफू लाग्ने बताउँदै त्यसका लागि केही समय दिन आग्रह गरेका छन् ।

एएफसी महिला एसिया कप छनोटमा नेपालले फिलिपिन्ससँग खेल्दै, गरियो दोस्रो पीसीआर

फिलिप्सले छनोटका लागि मौका पनि भएकाले मौकाको सदुपयोग गर्ने बताएका छन् । टोलीले उज्वेकिस्तान पुगेर बुधबार गराएको पहिलो पीसीआर परीक्षणमा सबैको नेगेटिभ आएको थियो भने दोस्रो परीक्षण पनि गराइएको छ

उज्वेकिस्तान जाने महिला राष्ट्रिय फुटबल टोलीको विदाइ

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन् । नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

एन्फा विवाद समाधान गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने

मितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो ।

प्रशिक्षक अल्मुताइरी अनुशासनको दायराभन्दा बाहिर गए– पूर्वप्रवक्ता राई

एन्फा पूर्व प्रवक्ता राईले भन्नुभयो, ‘एन्फामा आफ्नै छानविन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम भएन, तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर हो ।'

एन्फा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अब्दुल्लाह बीचको विवाद छानबिन समितिले आज चार जनासँग बयान लिदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवादमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले बनाएको समितिले आफ्नो काम सुरु गरेको छ । समितिले आज चार जनालाई बयानका लागि बोलाएको छ

वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकबिचकाे विवाद अब राखेपले छानविन गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा देखिएको पछिल्लो विवादमा अब राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानविन गर्ने भएको छ । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीबिचको विवादमा अब

एन्फाका प्रवक्ता राईले दिए राजीनामा, चुनावमा जान आग्रह

काठमाडौं, साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् । उनले एन्फाभित्र गलत नजीर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न राजीनामा दिएको बताएका