Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


एन्फा कार्यसमितिकाे बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ । ललितपुर स्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो ।