Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा आर्मी क्क्लव अन्तिम चारमा प्रवेश

काठमाडाैं । राजधानीमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह छिनोफानोका लागि भएको प्रतिष्पर्धामा त्रिभुवन आर्मी क्क्लवले अर्को विभागीय टोली एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै