Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


एनपीएल-३ : विराटनगरलाई ८ रनले पराजित गर्दै चितवन राइनोजको विजयी सुरुवात

काठमाडौं । कमल ऐरीको उत्कृष्ट बलिङप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९