काठमाडौं । पौडीकी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिहीबार