२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘एनएनआईपिए’ अवार्डको तयारी पूरा

काठमाडौं, फागुन ६ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार प्रदान गर्ने एनएनआईपिए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरेर